ad ad

कारोबार


स्वास्थ्य सेवा निःशुल्क गर्न १ अर्ब २८ करोड विनियोजन

स्वास्थ्य सेवा निःशुल्क गर्न १ अर्ब २८ करोड विनियोजन

नेपालखबर
जेठ १५, २०८० सोमबार १८:२९, काठमाडौँ

मुलुकभरका ६ हजार ७ सय ४३ वटाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ९८ प्रकारका औषधि खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आधारभूत स्वास्थ्य सेवा निस्शुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .