ad ad

कारोबार


राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई १ अर्ब ५ करोड बजेट

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई १ अर्ब ५ करोड बजेट

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महत। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ १५, २०८० सोमबार १७:२३, काठमाडौँ

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई १ अर्ब ५ करोड रुपैयाँको बजेट विनियोजन भएको छ।

आगामी बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले चुरे संरक्षणका लागि संचालित राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई १ अर्ब ५ करोडको बजेट विनियोजन गरेको जनाएका हुन्।

यस्तै बजेटमार्फत संरक्षित क्षेत्र र सामुदायिक बनलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत तीनै तहको सहभागितामा चुरे गुरुयोजना कार्यन्वय गरिने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .