ad ad

कारोबार


आगामाी आर्थिक वर्षदेखि मन्त्रालयगत बजेट स्थिति संसदमा पेश गर्नुपर्ने

आगामाी आर्थिक वर्षदेखि मन्त्रालयगत बजेट स्थिति संसदमा पेश गर्नुपर्ने

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ १५, २०८० सोमबार १६:४४, काठमाडौँ

आगामाी आर्थिक वर्षदेखि मन्त्रालयगत विनियोजन बजेटको स्थिति संसदमै पेश गर्नुपर्ने भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो घोषणा गरेका हुन्।

उनले बजेट भाषण गर्दै आगामाी वर्षदेखि मन्त्रालयत सीमा निर्धाण सिद्धान्त प्राथमिकता संसदमा पेश गर्नुपर्ने व्यवस्था गरिएको जानाकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .