सेयरबजारको सूचक नेप्से इण्डेक्स ५१ दशमलव ३१ अंकले बढेको छ।
आज मंगलबार २ अर्ब २० करोड रुपैयाँको कारोबार भइ इण्डेक्स १ हजार ९ सय ४२ दशमलव ६३ अंक कायम भएको छ।
आज ६० लाख ६७ हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जानाकारी दिएको हो।
आज सबैभन्दा धेरै कमाउनेमा कालिका लघुवित्त रहेको छ। जसको सेयर १० प्रतिशतले वृद्धि भएको छ। त्यस्तै धेरै गुमाउनेमा सनराइज फस्ट म्यूचअल फण्ड रहेको छ। जसको मूल्याङ्कन २ प्रतिशतले गिरावट आएको हो।
24
Shares
प्रतिक्रिया