विदेशबाट आउनेले अब २ वटा मोबाइल साथमा ल्याउन पाउने भएका छन्।
मन्त्रिपरिषद्को आज बसेको बैठकले साथमा दुई वटासम्म मोबाइल ल्याउन पाउने निर्णय गरेको हो।
संचार, सूचना तथा प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माका अनुसार नेपाली नागरिकले आफ्नो साथमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरिएको हो।
मन्त्रिपरिषदको बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको उनले जानकारी दिइन्।
93
Shares

प्रतिक्रिया