कारोबार


महंगियो अमेरिकी डलर, आज बेच्नेलाई फाइदा (विवरण)

महंगियो अमेरिकी डलर, आज बेच्नेलाई फाइदा (विवरण)

नेपालखबर
माघ १८, २०७९ बुधबार ११:३७, काठमाडौँ

आज आफूसँग भएको अमेरिकी डलर बिक्री गर्नेलाई फाइदा हुने भएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको मूल्य १ रुपैयाँले बढेर १३१ रुपैयाँ पुगेको हो। 

आज केन्द्रीय बैंकले १ डलरको खरिद दर १३०.७८ र बिक्री दर १३१.३८ रुपैयाँ तोकेको छ। 

त्यस्तै युरो १ को खरिद दर १४१.५४ र बिक्री दर १४२.१९ रुपैयाँ पुगेको छ। 

कुन विदेशी मुद्राको किन्ने र बेच्ने दर कति? 

स्रोत : नेपाल राष्ट्र बैंक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .