प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने भएको छ।
आइतबार दुवै संस्थाबीच सम्झौता भएको छ। प्राप्तिपछि नाम प्रभु बैंक नै हुने छ।
सहमति अनुसार सञ्चालकमा ४ जना प्रभु बैंकबाट हुने छन् भने तीन जना सेञ्चुरी बैंकबाट हुने छन्।
प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकबाट अशोक शेरचनले निरन्तरता पाउने छन्।
219
Shares
प्रतिक्रिया