नेपाल राष्ट्र बैंकले कर्जाको वृद्धिदर साढे १२ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
केन्द्रीय बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो।
यसअनुसार आर्थिक वर्ष २०७९÷०८० मा मुद्रा प्रदायकको वृद्धिदर १२ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२ दशमलव ६ प्रतिशत हुने राष्ट्र बैंकले जनाएको छ।
मौद्रिक नीतिको मापनको रुपमा रहेका यस सूचकमा उल्लेख्य वृद्धि हुने गभर्नर महाप्रसाद अधिकारीले बताए।
240
Shares

प्रतिक्रिया