ad ad

कारोबार


भरतपुर महानगरले दियो सबै वडालाई साढे २ करोड

भरतपुर महानगरले दियो सबै वडालाई साढे २ करोड

नेपालखबर
असार १०, २०७९ शुक्रबार १४:२७, काठमाडौँ

भरतपुर महानगरले हरेक वडालाई साढे दुई करोड रुपैयाँ विनियोजन गरेको छ।

आज सार्वजनिक भएको बजेटमा सबै वडालाई २ करोड ५० लाख विनियोजन गरिएको उल्लेख छ। 

वडास्तरबाटै सम्पन्न हुने योजनाअन्तर्गत हरेक वडाको समानुपातिक विकासका निम्ति सम्बन्धित वडास्तरबाट नै कार्यक्रम कार्यान्वयन हुने व्यवस्था मिलाइने  बजेटमा उल्लेख छ।

यसरी कार्यान्वयन हुने योजनाहरुको लागि प्रत्येक वडाका लागि २ करोड ५० लाखको दरले जम्मा  ७२ करोड ५० लाख विनियोजन बजेटमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .