नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्विट्जरल्यान्डको दुई दिने भ्रमणमा जाने भएका छन्।
जेठ ३१ मा बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमणलाई स्वीकृति दिएको हो।
गभर्नर अधिकारी २०७९ असार ११ र १२ गते स्विट्जरल्यान्डमा आयोजना हुने ९० सेकेन्ड एनुअल जनरल मिटिङ अफ द बैंक फर इन्टरनेशनल सेटलमेन्ट विषयक कार्यक्रममा भाग लिन जानलागेका हुन्।
111
Shares

प्रतिक्रिया