कारोबार


मिदास ई-क्लासमा एमबीबीएस प्रवेश तयारीका लागि अनलाइन कक्षा सुरु

मिदास ई-क्लासमा एमबीबीएस प्रवेश तयारीका लागि अनलाइन कक्षा सुरु

नेपालखबर
असार १, २०७९ बुधबार १८:३७, काठमाडौँ

एमबीबीएसको प्रवेश परीक्षाको तयारी गर्न चाहाने विद्यार्थीहरूले अब आफनै गाउँ घरमा बसेर इन्टरनेटमार्फत् अनलाइन पढ्न पाउनेछन्। 

दुई दशकदेखि डिजिटल शिक्षामा काम गर्दै आएको मिदास एजुकेसन प्रालिले उच्चतम प्रविधि प्रयोग गरेर विद्यार्थीहरूलाई आफनै गाउँ घरमा बसेर न्यून शुल्कमा एमबीबीएस प्रवेश परीक्षाको तयारी गर्न पाउने ब्यवस्था गरेको छ।
 

मिदास ई-क्लासमा एमबीबीएसको साथै बीडीएस, बीएससी, बी. परफ्युजन टेक्नोलोजी, बीएएमएस, बी. फार्मेसी, बीपीएच, बी अप्टोमेट्री, बीएससी एमएलटी, बीएमआईटी र बीपीटी को अनलाइन कक्षा हुने मिदासले जनाएको छ। 

मिदास ईक्लास विद्यार्थीहरुले ल्यापटप र एन्ड्रोइड फोन÷ट्याबलेटबाट प्रयोग गर्न पाउँछन्। 

मिदास इक्लासबाट इन्ट्रान्स प्रिपरेसन (आफ्टर प्लस टु बायोलोजी) गर्न यो फर्म भर्न सकिनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .