ad ad

कारोबार


प्रदेश १ सरकारको कृषि बजेट अढाइ अर्ब

प्रदेश १ सरकारको कृषि बजेट अढाइ अर्ब

नेपालखबर
असार १, २०७९ बुधबार १६:३४, विराटनगर

प्रदेश १ सरकारले यो आर्थिक वर्षका लागि कृषिमा २ अर्ब ५९ करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

प्रदेश १ सरकारको बजेट प्रस्तुत गर्दै प्रदेश १ सरकारका आर्थीक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर कृषीका लगि सो बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .