नेपाली नोट नेपालमै छाप्ने तयारी सरकारले गरेको छ।
त्यसको लागि सुरक्षण मुद्रण कार्य आगामी आर्थिक वर्षमा सुरु गर्ने भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त जानकारी दिएकी हुन्।
नोट, अन्तःशुल्क स्टिकरलगायतका वस्तु सुरक्षण मुद्रणअन्तर्गत पर्छन्।
प्रतिक्रिया