प्रधानमन्त्री उत्पादन तथा उपभोग कार्यक्रम सञ्चालन हुने भएको छ।
उत्पादन र उभोग बढाउन यस कार्यक्रम सञ्चालन हुने भएको छ।
नेपालमै उद्योग नेपालमै रोजगार र आफ्नै उत्पादन आफ्नै नाराका साथमा नेपाली उत्पादन र उपभोग दशक समेत प्रारम्भ हुने भएको छ।
प्रधानमन्त्री उत्पादन तथा उपभोगका लागि कर तथा भन्सार छुट निर्यात अनुदानमार्फत रणनीतिक रुपमा प्रवर्द्धन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी दिएकी हुन्।
त्यस्तै आयात प्रतिस्थापन र उत्पादन वृद्धि गर्ने कामलाई जोड दिइने भएको छ।
42
Shares
प्रतिक्रिया