ad ad

कारोबार


बढ्यो सुनको भाउ, चाँदी तोलामा १५ रुपैयाँ घट्यो

बढ्यो सुनको भाउ, चाँदी तोलामा १५ रुपैयाँ घट्यो

नेपालखबर
माघ ११, २०७८ मंगलबार ११:०, काठमाडौँ

नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा पुगेको छ। 

तेजावी सुनको भाउ पनि ९३ हजार ५ सय रुपैयाँमा पुगेको छ।

चाँदीको भने मंगलबार तोलाको १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .