कारोबार


किसानलाई खेती सिकाउन कृषि बायोचर

किसानलाई खेती सिकाउन कृषि बायोचर

नेपालखबर
माघ १, २०७८ शनिबार १०:५, काठमाडौँ

बागलुङस्थित कृषि ज्ञान केन्द्रले जिल्ला अदालतनजिकै आफ्नै जग्गामा स्थापना गरेको कृषि ‘बायोचर प्रदर्शन’।

कृषकले उक्त प्रदर्शन हेरेर खेती गर्न सहज हुने र नयाँ खेतीको अनुसन्धानका लागि बायोचर प्रदर्शन गरिएको हो।

शनिबार बिहान राससमा प्रकाशित उक्त तस्बिर खेमराज गौतमले खिचेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .