ad ad

कारोबार


प्रेमनाथ ठाकुर बने नागरिक उड्ययन प्राधिकरणको निमित्त महानिर्देशक

प्रेमनाथ ठाकुर बने नागरिक उड्ययन प्राधिकरणको निमित्त महानिर्देशक

नेपालखबर
पुस २७, २०७८ मंगलबार ११:७, काठमाडौँ

नेपाल नागरिक उड्ययन प्राधिकरणको निमित्त महानिर्देशकमा प्रेमनाथ ठाकुर नियुक्त भएका छन्। 

हालका महानिर्देशक राजकुमार क्षेत्रीले ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि ठाकुर नियुक्त भएका हुन्। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १२ औं तहका ठाकुलाई निमित्त महानिर्देशकमा नियुक्त गरेको छ। 

तर निवर्तमान महानिर्देशक राजकुमार क्षेत्री ४ वर्षे कार्यकाल कायम राख्नुपर्ने दाबी गर्दै अदालत गएका छन्। अदालतले सरकारलाई छलफलका लागि बोलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .