ad ad

कारोबार


सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

नेपालखबर
पुस २६, २०७८ सोमबार ११:५, काठमाडौँ

सुनको मूल्यमा गिरावट आएको छ। आइतबारको तुलनामा आज अर्थात् सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ घटेको हो। 

आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ९१ हजार ३ सय रुपैयाँमा कायम भएको हो।

तेजावी सुनको मूल्य भने आज  ९० हजार ८ सय रुपैयाँ कायम भएको  छ। 

 त्यस्तै चाँदीको मूल्यमा समेत गिरावट आएको छ।

आइतबार १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएकोमा आज १ हजार २ सय २० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .