ad ad

कारोबार


साताको पहिलो दिन सुनको मूल्य स्थिर

साताको पहिलो दिन सुनको मूल्य स्थिर

नेपालखबर
भदौ १३, २०७८ आइतबार १३:१५, काठमाडौँ

यो साताको पहिलो दिन आज छापावाला सुनको मूल्य स्थिर रहेको छ।

आज अर्थात् आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। 

शुक्रबार पनि सोही मूल्यमा कारोवार भएको थियो।

आज चाँदीको मूल्य भने बढेकोे छ। चाँदी शुक्रबार प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको आज अर्थात् आइतबार १ हजार २ सय १० रुपैंयामा कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .