काठमाडौँको टुँडिखेलमा पुरुषको शव फेला परेको छ। काठमाडौँ माहानगरपालिका २२ स्थित टुँडिखेलमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो। बुधबार बिहान मृत फेला परेको शवको सनाखत हुन सकेको छैन। अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रकाशित: मंसिर १९, २०८१ बुधबार १३:३२ 426 Shares
प्रतिक्रिया