हेटौंडामा स्टकुटले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ स्थित बाबुचोकमा स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको हो।
शुक्रबार साँझ धरान चतरा सडकखण्डमा ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले ठक्कर दिदा स्थानीय ४३ वर्षीय गोपिनी बिकको मृत्यु भएको हो।
स्कुटरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
48
Shares
प्रतिक्रिया