ad ad

बागमती


निकुञ्ज क्षेत्रमा वृद्ध मृत भेटिए

निकुञ्ज क्षेत्रमा वृद्ध मृत भेटिए

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ ६, २०७९ सोमबार ११:५०, चितवन

चितवनको माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन्। पचहत्तर वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन्।  

आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको हो। शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट उनको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। 

वडा नं ३ बोटेसिमाराका उनी डुल्ने क्रममा गैँडाले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .