वेस्ट इन्डिजविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक पूरा गरेका छन्।
आशिफले ३२ बलमा २ चौका र ५ छक्का मद्धतमा १३ औँ ओभरमो पाचौँ बलमा अर्धशतक पूरा गरे। वेष्ट इण्डिजले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभरको समाप्तीमा १ विकेटको इातिमा १ सय ८ रन बनाएर खेलिरहेको छ।
अनिल शाह ४० रनमा नटआउट छन्।
ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा क्याच आउट भए। कुशल दोस्रो ओभरको चौथो बलमा ओबेडको बलमा वेल्सको हातबाट क्याच आउट भए।
24
Shares
प्रतिक्रिया