हङकङको चौथो विकेट झरेको छ। दीपेन्द्रसिंह ऐरीले एजाज खानलाई कट एन्ड बोल्ड गरे। हङकङले चार विकेटको क्षतिमा ८७ रन बनाएको छ। यसअघि सोमपालले तीन विकेट लिएका थिए। प्रकाशित: बैशाख ८, २०८१ शनिबार १९:८ 168 Shares
प्रतिक्रिया