हङकङको पाँचौँ विकेट झरेको छ। सोमपाल कामीले जिसान अलीलाई रन आउट गरेका छन्। हङकङले १५ ओभरको समाप्तिमा ९९ रन बनाएको छ। उसलाई अब ४१ रनको आवश्यकता छ। प्रकाशित: बैशाख ८, २०८१ शनिबार १९:१४ 393 Shares
प्रतिक्रिया