फोटोफिचर


वेस्ट इण्डिजलाई हराएपछि नेपालको खुसी (तस्बिर)


नेपालखबर
बैशाख १५, २०८१ शनिबार १६:३३, काठमाडौँ

टी–२० सिरिज अन्तर्गत वेस्ट इण्डिजविरुद्धको खेलमा नेपालले रोमाञ्चक जित हात पारेको छ। 

शनिबार कीर्तिपुरस्थित त्रिवि ग्राउन्डमा भएको खेलमा नेपालले जितका लागि २ सय ५ रनको विशाल लक्ष्य पाएको थियो। 

उक्त लक्ष्य नेपालले कप्तान रोहित पौडेलको शतकमा नेपालले २ बल अगावै पूरा गर्‍यो।

त्रिवि मैदानमा खेल हेर्न घरेलु समर्थकको खचाखच थियो। नेपालका लागि कप्तान पौडेलले सर्वाधिक १ सय १२ रनको योगदान दिए।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेष्ट इण्डिज ए टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रनको योगफल तयार पारेको थियो।

तस्बिरहरूः 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .