काठमाडौँको धरहराको कम्पाउण्ड क्षेत्र नयाँ स्वरुपमा आकर्षक देखिएको छ। काठमाडौँको संस्कृति झल्किने पेन्टिङ र सजावटले धरहरा क्षेत्रलाई आकर्षक देखाएको हो। धरहरा निर्माण कार्य अझै पूरा नभएकाले खुल्ला गरिएको छैन।
तर केही सातापछि खुल्ला गर्ने तयारी गरिएको धरहरा क्षेत्रको सजावट अहिले धमाधम चलिरहेको छ। हेर्नुहोस् १७ तस्बिर :
1.5k
Shares
प्रतिक्रिया