मोहम्मद सलिसुको गोलमा घानाले विश्वकपमा दक्षिण कोरियाविरुद्ध सुरुवाती अग्रता बनाएको छ।
एजुकेशन सिटी मैदानमा खेलको २४ औँ मिनेटमा मोहम्मद सलिसुले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका छन्।
यसअघि पहिलो खेलमा घाना पोर्चुगलसँग पराजित भएको थियो। कोरियाले एरुग्वेसँग बराबरी खेलेको थियो। आजको खेल जिते घानाको अघिल्लो चरणको संभावना कायम रहनेछ।
24
Shares
प्रतिक्रिया