सेनेगलविरुद्ध नेदरल्याण्ड्सले अग्रता लिएको छ। खेलको ८४ औं मिनेटमा हेडमार्फत गोल गर्दै कोडि गाप्कोले नेदरल्याण्ड्सलाई अन्तिम समयमा अग्रता दिलाएका हुन्। प्रकाशित: मंसिर ५, २०७९ सोमबार २३:३० 177 Shares
प्रतिक्रिया