खेल


भारतलाई झट्का, शिखरसँगै भुवनेश्वर पनि गुमाउँने

भारतलाई झट्का, शिखरसँगै भुवनेश्वर पनि गुमाउँने

एजेन्सी
असार २ ,

चोटका कारण ओपनर शिखर धवनलाई गुमाएको भारतले आइतबार भएको पाकिस्तानविरुद्धको खेलमा अर्का खेलाडी भुवनेश्वर कुमारलाई पनि गुमाउने भएको छ।

पाकिस्तानविरुद्धको खेलका क्रममा ह्यामट्रङ(खुट्टामा खिचाव)का कारण भुवनेश्वरले बीचमै मैदान छाडेका थिए। प्रारम्भिक उपचार पश्चात उनले २–३ खेल गुमाउने देखिएको हो।

खेलपछि कप्तान विराट कोहलीले पनि भुवनेश्वर बाँकी २–३ खेल बाहिर रहने स्थिति देखिएको बताए।

यसअघि भारतका शिखर धवनको हातमा चोट लागेका कारण उनी पाकिस्तानविरुद्धको खेल खेल्न नसक्ने अवस्थामा पुगेका थिए। शिखरको स्थानमा केएल राहुलले रोहित शर्माको साथ दिएका थिए।

भारतले हालसम्म खेलेका चार खेलमा तीनमा जित हात पारेको छ भने एक खेल वर्षाले हुन सकेन्।

असार २, २०७६, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors.