ad ad

खेल


कतार र पाराग्वेबीच रोमाञ्चक बराबरी

कतार र पाराग्वेबीच रोमाञ्चक बराबरी

नेपालखबर
असार २, २०७६ सोमबार १:५७,

आगामी विश्वकप फुटबलको आयोजक कतार र पाराग्वेले कोपा अमेरिकामा सोमबार बिहान भएको खेलमा २-२ को रोमाञ्चक बराबरी खेलेका छन्।

पाराग्वेले खेलमा २ गोलको अग्रता लिएपनि एसियन च्याम्पियन कतारले खेलमा पुनरागमन गरेको थियो। 

पाराग्वेका लागि ओस्कार कार्डोजो र डेर्लिस गोन्जालेजले एक एक गोल गरेका थिए। जवाफमा आमन्त्रित टोलि कतारबाट अल्मोइज अली र बोउअलेम खोउखीले एक एक गोल फर्काए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .