खेल


क्रिकेट विश्वकप: अष्ट्रेलियाविरुद्ध बलिङ गर्दै श्रीलंका

क्रिकेट विश्वकप: अष्ट्रेलियाविरुद्ध बलिङ गर्दै श्रीलंका

नेपालखबर
जेठ ३२, २०७६ शनिबार १०:३४,

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्ध श्रीलंकाले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

उपाधि दाबेदार साविकको विजेता अष्ट्रेलियाले ४ खेलमा ३ जित र १ हारसहित ६ अंक जोडेको छ। अष्ट्रेलिया अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।

यता, श्रीलंका विश्वकपमा दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ। ४ खेलमा १ जित, १ हार बेहोरेको श्रीलंकाका २ खेल भने वर्षाले विथोलिएका थिए। उसको ४ अंक छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .