खेल


नामिबियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

नामिबियाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

तस्बिर : क्यान


नेपालखबर
फागुन २८, २०८१ बुधबार १२:२८, काठमाडौँ

युगान्डामा जारी वुमन्स डे कपमा नेपालले आज नामिबियाविरुद्ध खेल्दै छ। 

अहिले हुनलागेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। 

यसअघिका खेलमा नेपाल हङकङसँग २ रनले पराजित भएको थियो भने युगान्डाविरुद्ध १ विकेटले विजयी भएको थियो। त्यस्तै नामिबियासँग ६ विकेटले पराजित भएको थियो। 

जारी कपमा नेपाल, नामिबिया, हङकङ र युगान्डाले प्रतिस्पर्धा गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad