डिफेन्डर आशिष गुरुङ सर्वाधिक ४ लाख रुपैयाँमा बिक्री भएका छन्। क्याटोगोरी एका आशिषलाई ४ टोलीले बोली लगाएका थिए। गोलाप्रथाबाट उनी झापा पुगेका हुन्। प्रकाशित: फागुन १०, २०८१ शनिबार १२:३६ 354 Shares
प्रतिक्रिया