ad ad

खेल


दोस्रो खेलमा क्यानडाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

दोस्रो खेलमा क्यानडाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

फाइल तस्बिर


नेपालखबर
माघ २७, २०८० शनिबार ९:४, काठमाडौँ

घरेलु मैदानमा जारी तीन खेलको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले टस जितेर बलिङ रोजेको छ। 

पहिलो खेलमा क्यानडालाई ७ रनले हराएको नेपाल लगातार दोस्रो खेल पनि जित्दै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .