एसिया कपमा नेपालविरुद्ध ३ क्याच छाडेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा टोलीसँग रिसाएका छन्।
श्रीलंकाको क्यान्डीमा जारी एसिया कपमा नेपालविरुद्ध भारतले पहिलो पाँच ओभरमा नै ३ क्याच छाडेको थियो।
सुरुवातमा खराब फिल्डिङ गरेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा रिसाएको प्रष्टै देखिन्थ्यो।
— ` (@rahulmsd_91) September 4, 2023Fitness Queen Chokli dropped a catch. pic.twitter.com/jULBorV1wC
हालै चोटबाट फर्किएका श्रेयर अय्यरले पहिलो क्याच छाडेका थिए। त्यसपछि विराट कोहलीले पनि गल्ती गर्दै क्याच ड्रप गर्न पुगे। कोहलीपछि इशान किशनले पनि क्याच छाडेपछि रोहित शर्मा रिसाए।
Fitness merchant Chokli dropped dolly catch 😡.@BCCI Drop this idiot from the team. pic.twitter.com/LPeHYJcxFP
— VECTOR⁴⁵ (@Vector_45R) September 4, 2023
भारतले लगातार तिन क्याच छाडेपछि रोहित आवेगमा आएको देखेपछि समर्थकहरुले सामाजिक सञ्जालमा प्रतिक्रिया दिन थालेका छन्।
पालकेले क्रिकेट स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ३१ ओभरको समाप्तीमा ५ विकेटको क्षतिमा १ सय ४० रन बनाएर खेलिरहेको छ।
He is Virat Kohli, Ex sacked Captain of indian team.
— ᴘʀᴀᴛʜᴍᴇsʜ⁴⁵ (@45Fan_Prathmesh) September 4, 2023
He posted his Yo-Yo test score To flex his Fitness. But Today He dropped the easiest catch.
And currently Nepal's Score is 65-0. He should be dropped from the indian team.#IndvNep pic.twitter.com/e0QaNCpT6m
Shares
प्रतिक्रिया