ad ad

खेल


सागः उसुमा नेपाललाई दुई स्वर्ण

सागः उसुमा नेपाललाई दुई स्वर्ण

नेपालखबर
मंसिर १७, २०७६ मंगलबार ५:४४,

मंगलबार लगनखेलस्थित आर्मी कभर्ड हलमा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले चान क्वान थाउलो विधामा मा स्वर्ण जितेका हुन्।

पुरुषमा विजयले बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पारेका थिए । विजयले ९.४८ अंक जोड्दै स्वर्ण जिते।

महिलामा सुस्मिताले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पारे। सुस्मिताले ९.४४ अंक जोडिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .