ad ad

खेल


टोक्यो ओलम्पिक : उद्घाटनअघि नै ८ खेलाडीमा कोरोना पुष्टि

टोक्यो ओलम्पिक : उद्घाटनअघि नै ८ खेलाडीमा कोरोना पुष्टि

नेपालखबर
साउन ७, २०७८ बिहिबार १३:०,

टोक्यो ओलम्पिक २०२० मा सहभागी हुने ८ खेलाडीलाई कोभिड–१९ पुष्टि भएको छ। 

आज एकैदिन थप २ खेलाडीसहित १२ जनामा कोकोरोना सक्रमण पुष्टि भएको हो। 

बिहीबार कोरोना पुष्टि हुने खेलाडीमा डच स्केटबोर्डर क्यान्डी ज्याकोव र चेक रिपब्लिकका टेबलटेनिस खेलाडी पावेल सिरुसेक छन्। 

टोक्योमा ओलम्पिक भिलेजभित्र रहेका ४ जना र बाहिरका ८ जना गरी कुल १२ जनालाई संक्रमण भएको हो। योसँगै टोक्योमा खेलसँग सम्बन्धित कुल ८७ जनालाई कोरोना सक्रमण पुष्टि भइसकेको छ। 

टोक्यो ओलम्पिक २०२० को शुक्रबार राति औपचारिक उद्घाटन हुँदै छ। कोरोना महामारीका कारण उद्घाटन सत्रमा दर्शकलाई निषेध गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .