ad ad

समाज


महाकाली नदीले नाघ्यो सतर्कता सीमा, ‘अलर्ट’ जारी

महाकाली नदीले नाघ्यो सतर्कता सीमा, ‘अलर्ट’ जारी

नेपालखबर
असार ५, २०७८ शनिबार २:१०,

महाकाली नदी पारिगाँउ जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षा अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

आज (शनिबार) बिहान ६:३० बजे सूचना जारी गर्दै विभागले भनेको छ– ‘महाकाली नदी पारिगाँउ जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले महाकाली नदी तल्लो तटीय डुबान भइरहने होचा स्थानमा हुनेहरूले साँझसम्मै सतर्कता अपनाऔं।’

mahakali su 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .