बिहीबार अक्सफोर्ड तथा एस्ट्राजेनिकाले विकास गरेको खोपको प्रयोगलाई तत्काल रोक्नुपर्छ भन्दै पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।
तर त्यसको विषयमा पुरा जानकारी दिन नपाउँदै औषधि नियामक संस्थाकी प्रमुख तान्जा इरिचसेन बेहोस भएको बीबीसीले जनाएको छ।
हाल उनको अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य भएको बताइएको छ।
अक्सफोर्ड तथा एस्ट्राजेनिकाकाे खोप लगाएका केही मानिसमा रगत जम्ने खतरा सिर्जना भएको बताइएको छ।
(भिडिओ)
Head of Denmark's medicines agency faints during press conference on decision to stop using Oxford-AstraZeneca Covid vaccinehttps://t.co/PAf2g29SdO pic.twitter.com/JNzIcjmEcr
— BBC News (World) (@BBCWorld) April 15, 2021
प्रतिक्रिया