ad ad

समाज


४० वर्ष जेलमा राखिएका दुर्गाप्रसादलाई क्षतिपूर्ति दिन अदालतको आदेश

४० वर्ष जेलमा राखिएका दुर्गाप्रसादलाई क्षतिपूर्ति दिन अदालतको आदेश

नेपालखबर
चैत ९, २०७७ सोमबार १४:२२,

भारतको कोलकातास्थित उच्च अदालतले पश्चिम बंगाल राज्य सरकारलाई ४० वर्षसम्म जेलमा राखिएका नेपाली दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई क्षतिपूर्ति दिन आदेश दिएको छ।

मुद्दाको सुनुवाइबिनै भारतको केन्द्रीय कारागारमा ४० वर्षसम्म बन्दी बनाइएका इलामका दुर्गाप्रसाद तिम्सिना आइतबार मात्र आफ्नो घर फर्किएका छन्।

कोलकातास्थित उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन र अनिरुद्र रोयले सोमबार दुर्गाप्रसादको परिवारबाट माग भए कानुनअनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारको नाममा आदेश जारी गरेको हो।

याे पनि :  ४० वर्षपछि भारतको जेलबाट छुटेर दुर्गाप्रसाद घर आइपुगेको दिन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .