ad ad

समाज


६ वर्षीया बालिकामाथि जबर्जस्ती गरेको आरोपमा ५२ वर्षको व्यक्ति पक्राउ

६ वर्षीया बालिकामाथि जबर्जस्ती गरेको आरोपमा ५२ वर्षको व्यक्ति पक्राउ

नेपालखबर
फागुन २, २०७७ आइतबार १६:२६,

एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिकका–२ का ५२ वर्षीय नामदेउ कुमाललाई पक्राउ गरेको छ।

बाख्रा हेर्न गएकी ६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

पीडित बालिकाका आफन्तले प्रहरीलाई खबर गरेपछि अनुसन्धान अघि बढेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .