मंगलम् पाइप्सद्वारा टेक्निसियन प्रोत्साह कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा टेक्निसियनहरुलाई विभिन्न उपहार प्रदान गरिएकाे छ।
धुम्बाराहीस्थित दियो ब्यांकेटमा भएको कार्यक्रममा मंगलम टेक्निसियन योजनामा सहभागी टेक्निसियनहरुलाई प्रोत्साहनस्वरुप मिक्चर, ३२ र ४० इन्चका टिभी प्रदान गरिएको थियो।
कार्यक्रममा आगामी वर्षमा टेक्निसियनहरुका लागि बोनस योजनाबारे पनि जानकारी दिइएको थियो।
6
Shares
प्रतिक्रिया