राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बिदाइ भेट गरेका छन्।
सोमबार राष्ट्रपति निवसा शीतलनिवासमा राष्ट्रपति पौडेलसँग प्रधानन्यायाधीश राउतले भेट गरेका हुन्। प्रधानन्यायाधीश राउतको पदावधि सकिँदै छ।
प्रधानन्यायाधीश राउत दुई दिनपछि अनिवार्य अवकास जाँदै छन्। त्यसअघि उनले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेका हुन्।
303
Shares

प्रतिक्रिया