समाज


बाढीपहिरो: ८ सडकमा गाडी चल्न थाले, पूर्वपश्चिम राजमार्ग भने अझै अवरुद्ध

बाढीपहिरो: ८ सडकमा गाडी चल्न थाले, पूर्वपश्चिम राजमार्ग भने अझै अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
असार ८, २०८२ आइतबार ११:२७, काठमाडौँ

वर्षापछि बाढी पहिरो जाँदा अवरुद्ध बनेका ८ वटा सडक खुलेका छन्। एउटा सडक खण्ड भने अझै पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। 

बाढीले नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित महेन्द्र राजमार्ग भने अहिले पनि पूर्णरुपमा अवरुद्ध छ। 

धनकुटा, दोलखा, नवलपरासी, म्याग्दी, कास्की, दाङ, गुल्मी, जुम्ला डोल्पा लगायतका जिल्लामा सडक अवरुद्ध थियो। ती धेरैजसो सडकमा खसेको पहिरो पन्छाएर एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको प्रहरीले जनाएको छ। 

हेर्नुहाेस् सूचना 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad