समाज


मिर्गौला फेल हुँदा पुर्चौडी नगर कार्यपालिका सदस्यको निधन

मिर्गौला फेल हुँदा पुर्चौडी नगर कार्यपालिका सदस्यको निधन

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १२:९, काठमाडौँ

बैतडीको पुर्चौडी नगरकार्यपालिकाको कार्यपालिका सदस्य ऐते लुहारको मृत्यु भएको छ। 

दुवै मिर्गौला फेल भएका ५५ वर्षीय लुहारको धनगढीस्थितसेती प्रादेशिक अस्पताल उपचारका क्रममा बिहीबार राति मृत्यु भएको पुर्चौडी नगरपालिका ३ का वडाध्यक्ष खगेन्द्र बोहराले जानकारी दिए।

उनी नेपाली  कांग्रेसको क्रियाशील सदस्य थिए। 
 
सदस्य लुहारको निधनमा नगरपालिकाले आज आफ्नो कार्यक्षेत्रमा शोक बिदा घोषणा गरेकाे नगर प्रमुख दीपक बहादुर बमले बताए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad