समाज


क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक

क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १९:१४, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’लाई मातृशोक परेको छ।

अध्यक्ष वैद्यकी आमा जानकी देवी उपाध्यायको आज बेलुकी ५ः३० बजे १०० वर्षको उमेरमा घोराही उपमहानगरपालिका-१५ रतनपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। 

दिवङ्गत उपाध्यायको आजै बेलुकी घोराही-१८ शङ्खेपीपलघाटमा  दाहसंस्कार गरिने बताइएको छ। उनका ७ छोरा र १ छोरी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad