बिहीबार साँझ रुकुम पूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
साँझ ७ बजेर ३४ मिनेट जाँदा रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।
यो भूकम्पको धक्का पूर्व, रुकुमपश्चिमसहित आसपासका जिल्लामा पनि महसुस गरिएको छ।
प्रतिक्रिया