समाज


नेपालले पाउँदै आएको ५ अर्ब ४३ करोड रुपैयाँ रोक्दै ट्रम्पले भने- यो ठगी थियो

नेपालले पाउँदै आएको ५ अर्ब ४३ करोड रुपैयाँ रोक्दै ट्रम्पले भने- यो ठगी थियो

नेपालखबर
फागुन ७, २०८१ बुधबार १२:०, काठमाडौँ

अमेरिकी सरकारले नेपाललाई दिने ३९ मिलियन डलर सहायता रद्द गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले सयहायता रोकिएको बारे जानकारी गराउँदै यस्ता सहयोग ठगी भएकोले रोकिएको बताएका हुन्।  

अमेरिकाले वित्तीय संघीयताका लागि २० मिलियन अमेरिकी डलर र जैविक विवधतामा १९ मिलियन अमेरिकी डलर (पाँच अर्ब ४३ करोड ११ लाख ५९ हजार नेपाली रुपैयाँ) प्रदान गर्दै आएको थियो।  

ट्रम्पले नेपालसहित  अन्य मुलुकका लागि गर्दै आएको यसखाले सहयोग पनि रोकिएको बताएका छन्। 

हेर्नुहोस् भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad