समाज


कस्तो होला अबको ३ दिन देशभरको मौसम?

कस्तो होला अबको ३ दिन देशभरको मौसम?

नेपालखबर
पुस १७, २०८१ बुधबार ६:२७, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। 

पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि आज देशभर कतै पानी पर्ने सम्भावना भने नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

यतिबेला (बुधबार बिहान) तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। विगत तीन दिनदेखि तराईमधेसका धेरै ठाउँमा हुस्सु र कुहिरो लागि रहेको छ।

कतिपय भूभागमा शितलहर पनि चलिरहेको छ। 

आज गण्डकी प्रदेशका पहाडी भूभागमा पनि हुस्सु र कुहिरो लागेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

कस्तो होला अबको ३ दिन देशभरको मौसम?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad